कर्सियाङ हुलाक कार्यालयबाट रु २५ मा राष्ट्रिय झंडा उपलब्ध हुने

IMG-20230811-WA0286.jpg

सिलगढी: राष्ट्रिय झण्डा तिरंगा राष्ट्रिय झण्डाको तिरंगा सिलगढीमा २५ रुपैयाँमा उपलब्ध हुनेछ। भारतीय हुलाक विभागले सिंगो देशसँगै पहाडमा यो पहल सुरु गरेको हो। प्रत्येक घरमा तिरङ्गा फहराउने कार्यक्रमलाई ध्यानमा राखी स्वतन्त्रता दिवसमा घर–घरमा राष्ट्रिय झण्डा फहराउन हुलाक कार्यालयबाट राष्ट्रिय झण्डा बिक्री हुने गरेको छ। त्यस्तै पहाडको कर्सियाङ हुलाक कार्यालयबाट पनि राष्ट्रिय झण्डा प्राप्त भइरहेको छ। कर्सियाङ हुलाक कार्यालयका उपपोष्टमास्टर भास्कर राईले कर्सियाङवासीले २५ रुपियाँ तिरेर भारतीय राष्ट्रिय झण्डा लिन सक्ने बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement