वाहनको धक्काले एउटा लेपर्ड क्याटको मृत्यु

कालचिनी: आज बिहान प्रायः ११ बजी हाँसीमारा ३१ सी राष्ट्रिय राजमार्ग कोदालबस्ती रेञ्ज संलग्न सड़कमा अज्ञात वाहनको चपेटमा परेर एउटा लेपर्ड क्याटको मृत्यु भएको घटना प्रकासमा आएको छ।
उक्त लेपर्ड क्याटको शवलाई कोदालबस्ती बन विभागले उद्धार गरेर लगेको र दुर्घटना गर्ने वाहनको जाँचमा जुटेको कोदालबस्ती रेञ्ज सुत्रले जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement