उत्तर दिनाजपुरमा तृणमूल र भाजपाबीच झडप

IMG-20230810-WA0165.jpg

उत्तर दिनाजपुर: रायगञ्जको कमलाबारी २ ग्राम पञ्चायत नम्बर १४ को बोर्ड गठनलाई लिएर तनाउको माहोल श्रृजना भएको छ। आज बिहानैदेखि बोर्ड बनाउने प्रक्रिया शान्तिपूर्ण रूपमा सुरु भए पनि तृणमूलले बोर्ड बनाउन नसकेको भन्दै सबै मतपत्र च्यातेको भाजपाले गुनासो गरेको छ। यसपछि भाजपा समर्थकहरू आक्रोशित भए। स्थिति नियन्त्रणमा ल्याउन रायगञ्ज थानाका आईसी, रायगञ्ज सदरका डीएसपी प्रहरी बलसहित घटनास्थल पुगेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement