विश्व आदिवासी दिवसको अवसरमा साइकल र्‍याली

IMG-20230809-WA0316.jpg

बागडोग्रा: विश्व आदिवासी दिवसको अवसरमा बुधबार बागडोग्रामा विशाल बाइक र्‍याली निकालिएको थियो। बागडोग्राको काडोपानी मैदानबाट सुरु भएको र्‍याली दगापुर मैदानमा समापन भएको थियो। यस दिनको र्‍यालीमा करिब ५ सय बाइकको सहभागिता रहेको थियो। र्‍यालीमा सहभागी बाइकरहरु दगापुर मैदान पुगेर आयोजित सम्मेलनमा सहभागी भएका थिए। यसका साथै यस दिन मणिपुर घटनाको पनि विरोध गरियो। यस विषयमा अखिल भारतीय जनजाति विकास परिषद्का सदस्य राजकुमार किन्दोले देशभरका आदिवासीहरू वञ्चित भइरहेको बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement