मिलनपल्ली क्लबको तर्फबाट विविध कार्यक्रमहरू गरिने

eb4896cf-0949-4b09-bb97-538434130571-1024x576.jpg

सिलगढी: सिलगढीको मिलनपल्ली क्लबको तर्फबाट आगामी केही दिनसम्म विविध कार्यक्रमहरू आयोजना गरिने भएको छ। यस क्लबका सदस्यहरूले आज पत्रकार सम्मेलन गरेर यसबारे जानकारी दिएका छन्। प्राप्त जानकारी अनुसार क्लबको तर्फबाट अक्शन ब्रिज प्रतियोगिता आगामी १३ अगस्तदेखि २० अगस्तसम्म आयोजित गरिने छ। यसैगरी, क्यारम प्रतियोगिता २६-२७अगस्त, २ सितम्बर चेस प्रतियोगिता आयोजित गरिने भएको छ। यसको साथै आगामी ३ सितम्बरको दिन निःशुल्क स्वास्थ्य जाँच अनि रक्तदान शिविरको आयोजना गरिने भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement