भाजपाले जंगली बाबा मन्दिरमा प्रवेश शुल्क हटाउने

IMG-20230807-WA0207.jpg

सिलगढी: जंगली बाबा मन्दिर जाने बाटोमा पर्ने जंगल गेटमा प्रत्येक व्यक्ति र सवारी साधनबाट २० रुपियाँ लिइबे गरेको छ‌। भाजपा बागडोगरा मण्डलले बागडोगरा वन क्षेत्र कार्यालयलाई हस्तान्तरण गरेको छ। ज्ञापनपत्रमा मन्दिरमा आउने भक्तजनलाई पैसा नलिन आग्रह गरिएको छ ।भाजपा कार्यकर्ताले यसरी धार्मिक स्थलमा पैसा उठाएर धार्मिक आस्थामा ठेस पुगेको बताएका छन्। धेरै भक्तहरूलाई पैसा दिन समस्या भइरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement