कोविड़ बङ्गाल: आज कोरोनाको १,९७३ नयाँ मामिला, ५९२ जना भए कोरोनामुक्त

IMG_20211223_141043-1-1.jpg

कोलकाता: राज्य स्वास्थ्य मन्त्रालयद्वारा जारी आकडाअनुसार, गत २४ घण्टमा पश्चिम बङ्गालमा कोरोनाको मोठ १,९७३ नयाँ मामिला अघि आएको छ भने आज यस रोगले ३ जनाको मृत्यु पनि भएको छ। यसरी नै यस अवधिमा ५९२ जना कोरोनामुक्त भएका छन्।

हालसम्म बङ्गालमा २०,३७,५९० जना कोरोनाले संक्रामित भएको छन् भने २०,०३,८४५ जना यो रोगबाट निको पनि भएको छन्। यसरी नै अहिलेसम्म कोरोनाले कुल २१,२२८ जनाले जान गुमाएको छ।

स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार, गत २४ घण्टमा १२,३८५ जनाको कोरोना परीक्षण गरिनेको साथ अहिलेसम्म कुल २५,६११,८६३ जनाको परीक्षण भएको छ।

राज्यमा गत २४ घण्टको रिकवरी दर ९८.३४℅ र सकारात्मक दर १५.९३℅ दर्ता गरिएको छ। अहिलेसम्म, राज्यमा कुल ६३,५६६,८२५ जनाले कोरोना रोधिको पूर्ण खोप लगाइ सकेको छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement