सिलगढी: महिलाद्वारा सञ्चालित संस्थाले अगस्त ११, १२ र १३ मा सिलगढीको रवीन्द्र संघ क्लबमा एक प्रदर्शनी आयोजना गर्न लागेको छ। सोमबार दिउँसो सिलगढी जर्नलिस्ट क्लबमा पत्रकार सम्मेलनको आयोजना गरिएको आयोजक संस्थाका सदस्यहरूले जानकारी दिए। यस बाहेक ११ अगस्त रक्तदान शिविर आयोजना गरिने उनले बताए। उक्त प्रदर्शनीमा बाहिरबाट विभिन्न कलाकारहरूले विभिन्न सामग्री ल्याउनेछन्।