सिलगढी: हास्मी चौक, सिलगढीमा भाजपा महिला मोर्चा यसका सदस्यहरूले दुई दिने धर्ना दिएका छन्। उल्लेखनीय छ कि राज्यभर महिला हिंसा, बलात्कार र हत्याका घटनाहरूको विरोध गर्न भाजपा सिलगढी महिला मोर्चाद्वारा दुई दिने विरोध कार्यक्रम आयोजना गरिएको छ।

यस अन्तर्गत भाजपाका महिला मोर्चाका कार्यकर्ता ठूलो संख्यामा धर्नामा बसेका छन्। प्रदर्शनलाई मध्यनजर गर्दै उक्त क्षेत्रमा पुलिस परिचालन गरिएको छ।