बदमाशहरूले भाजपाका नवनिर्वाचित सदस्यको घरमा तोडफोड

IMG-20230807-WA0187.jpg

कोलकाता: तृणमूलका बदमाशहरूले बहरामपुर ब्लकको मनिद्रनगर ग्राम पञ्चायतका नवनिर्वाचित भाजपा सदस्य उपेन मण्डलको घरमा तोडफोड गरेका छन्। उनको १२ वर्षको छोरा पनि अपहरणमा परेको थियो। तृणमूलका बदमाशहरूले राति अबेर घरमा आएर घरमा तोडफोड, घरका मानिसहरूलाई धम्की दिए र घर अगाडि कैयौं राउण्ड गोली चलाएको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement