प्रतिष्ठित हर्ली कपको १०६औं संस्करण आजदेखि

IMG-20230806-WA0122.jpg

६ अगस्तः प्रतिष्ठित हर्ली मेमोरियल च्यालेञ्ज कप फूटबल टुर्नामेण्टको १०६औं संस्करण आइतवार (६ अगस्त)-देखि शुरु हुनेछ। दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशनको आयोजनमा हुने यस टुर्नामेण्टको शेड्यूल सार्वजनिक गरिएको छ। यस साल टुर्नामेण्टमा १४ वटा टीमले हिस्सा लिनेछ। टुर्नामेण्टको पहिलो दिन दुईवटा म्याच खेलिनेछ। दुईवटा सेमिफाइनल १३ अगस्तमा हुनेछ। यसरी फाइनल १५ अगस्तमा खेलिनेछ। सबै म्याचहरू लेबोंग स्थित गोर्खा स्टेडियममा हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement