अजिङ्गर उद्धार

IMG-20220704-WA0128.jpg

मालबजार: मटेली ब्लक अन्तर्गत पर्ने मटेली चियाबारीबाट आज एउटा विशाल अजिङ्गर उद्धार गरिएको छ। लगभग ८ फुट लम्बाई रहेको उक्त अजिङ्गरलाई ग्रामवासीहरूल उद्धार गरिएको थियो। अजिङ्गरलाई सुरक्षित उद्धार गरेर चाल्सा वन विभागलाई सुम्पिदिएको छ। यता नगरकट्टास्थित बीडीओ कार्यालयको क्यान्टिनबाट पनि दिउँसो आठ फुट अग्लो अजिङ्गर उद्धार गरिएको थियो। उक्त अजिङ्गरलाई सर्प प्रेमी सैयद नईमले उद्धार गरेर वन विभागलाई सुम्पेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement