पीएसीका अध्यक्ष बने कृष्ण कल्याणी

Krishna-Kalyani

कोलकाता: कृष्ण कल्याणी पीएसीका अध्यक्ष बनेका छन्। विधानसभाका अध्यक्ष विमन ब्यानर्जीले यस बारेमा घोषणा गरे। यसअघि पीएसीका अध्यक्ष मुकुल रोयले हालैमा राजीनामा दिएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement