अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा सिलगढीका खेलाडीहरूलाई पदक

IMG-20230805-WA0186.jpg

सिलगढी: सिलगढीका खेलाडीले स्वर्ण, रजत र कांस्य सहित कुल १० पदक जितेर दार्जिलिङ जिल्ला र सिलगढीको नाम कमाएको छ।

यस वर्षको जुलाई २९ र ३० मा कोलकाताको नेताजी इन्डोर स्टेडियममा सातौं अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिप आयोजना गरिएको थियो।

त्यो च्याम्पियनसिपमा। जसमा सिलगढीका ११ खेलाडीले भाग लिएका थिए। प्रतियोगितामा यी खेलाडीले दुई स्वर्ण, दुई रजत र ६ कास्य पदक जितेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement