९ अगस्ट एआईयुटियुसीकाे जुलुस

IMG-20230805-WA0138.jpg

सिलगढी: नयाँ बजार एआईयूटीयूसी संगठनले मजदुरहरूको ज्याला वृद्धिलगायतका विभिन्न मागहरूका लागि ९ अगस्टमा सिलगढीमा सार्वजनिक र्‍यालीको आह्वान गरेको छ। त्यसको समर्थनमा शनिबार नयाँबजार क्षेत्रमा रेली निकालिएको थियो। यस जुलुसमा नयाँबजारका सम्पूर्ण कार्यकर्ता र एआईयूटीयूसीका नेताहरुको सहभागिता रहेको थियो। जुलुसले बजारका विभिन्न रुट परिक्रमा गरी भव्य शोभायात्रामा सहभागी हुन सबैलाई अनुरोध गरिन्छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement