ब्रदर्श युनाइटेड विजयी

IMG-20230803-WA0390.jpg

गेजिङः गेजिङ जिल्लाको क्योङ्गसा खेल मैदानमा ७७औं स्वतन्त्रता दिवसको अवसरमा हिजोदेखि शुरू भएको कार्यक्रमको दोस्रो दिन विकास सुवेदी मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए भने विशिष्ट अतिथिमा राम सुवेदी र राजेश अग्रवाल रहेका थिए। आज दोस्रो दिनको कार्यक्रमको प्रमुख आकर्षक भेटरन्स फुटबल खेल रहेको थियो जसमा याङते जीपीयू बनाम ब्रदर्श युनाइटेडबीच भीडन्त भयो। शुन्यकोविरूद्ध चार गोल गरेर ब्रदर्श युनाइटेड बिजयी बन्दै अघिलो चरणमा प्रवेश गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement