कोभिड़ नेपाल: थप ४० जना कोरोनाले ग्रसित, १९ जना भए निको

IMG_20220101_140816-2-1-1068x567-2.jpg

कठमाडौँ: नेपाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पछिल्लो २४ घण्टामा देशमा थप ४० जना कोरोना भाइरसले ग्रसित भएको छन् भने आजपनि यो रोगले कसैको मृत्यु भएन।

मन्त्रालयअनुसार हिजो ३,०१० जनाको कोरोना परीक्षण गरेकोमा ४० जनामा संक्रमण पुष्टि भएको छ। (१,८४७ जनाको आरटी-पीसीआर परीक्षणमा ३४ जना अनि १,१६३ जनाको एन्टीजेन परीक्षणमा ६ जना गरी ४० जना)

देशभरी, पछिल्लो २४ घण्टामा कोरोनाबाट १९ जना निको भएका छन् भने हाल सक्रिय संक्रमित मामिला ३४८ रहेको छ। ऐसै अवधिमा यस रोग बाट निको हुने दर ९८.७℅ दर्ता गरिएको छ।

अहिलेसम्म देशमा कोरोना संक्रमितको कुल संख्या ११,२०,३५४ पुगेको छ भने ११,९५२ जनाको मृत्यु भएको छ। यसरी नै ९,६७,५३५ जना कोरोनामुक्त भयर सामान्य जीवनमा पार्कियेका छन्।

अहिलेसम्म कोरोना रोधीको पूर्ण खोप लाउनेको कुल सङ्ख्या २,०३,५९,२७४ रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement