ज्ञानवापी मामिलामा ठूलो फसेला, जारी रहनेछ एएसआईको सर्वे

ap_india_mosque_dispute_22145280249025-sixteen_nine.jpg

नयाँ दिल्लीः इलाहाबाद हाई कोर्टले भारतीय पुरातत्व सर्वेक्षण (एएसआई सर्वे)-लाई ज्ञानवापीको सर्वेक्षण गर्ने आदेश दिएको छ। हाई कोर्टले मुस्लिम पक्षको याचिका खारेज गरिदिएको छ। हाई कोर्टले भनेको छ, वाराणसी जिल्ला कोर्टको फसेलालाई पालन गरियोस्। हाई कोर्टले सर्वेमाथि रोक लगाउन अस्वीकार गर्दै भनेको छ, यसबाट कसैलाई नोक्सान हुँदैन।

About Author

Advertisement