चर्चित निर्देशक तरुण मजुमदारको निधन

Tarun-Majumdar

कोलकाता: चर्चित निर्देशक तरुण मजुमदार अब रहेनन्। ९१ वर्षको उमेरमा उनले आफ्नो परिवारलाई छाडेर यस भौतिक संसारबाट अनन्त यात्रामा लागेका छन्। उनलाई १४ जूनमा एसएसकेएममा भर्ना गरिएको थियो। अवस्था बिग्रँदै गएपछि दिग्गज निर्देशकलाई हिजो भेन्टिलेशनमा राखिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement