डुवर्समा विशाल अजिंगर बरामद

IMG-20230802-WA0234.jpg

जलपाईगुडी: स्थानीय मानिसहरूले बुधबार डुवर्सको चाल्सा नजिकैको महाबारी क्षेत्रमा रेल लाइनको छेउमा झाडीमा एउटा अजिंगर देखे। चाल्साको एक वातावरण प्रेमी दिवस राईलाई जानकारी यसको विषयमा दिए। उनीहरु आएर स्थानीय बासिन्दाको सहयोगमा अजिंगरको उद्धार गरेपछि वन विभागको खुनिया रेन्जलाई खबर गरे।

त्यहाँबाट वनकर्मी आएर अजिंगरलाई लिएर गए। अजिंगर स्वस्थ भएकोले सोही दिन जंगलमा छाडिएको बताइएको छ सो अजिंगर लगभग १७ फिट लामो छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement