मणिपुरको घटनाको विरोधमा खरसाङमा शान्ति जुलुस

00-1-Photo-1

मणिपुरको घटनाको विरोधमा खरसाङको सन्त जोहन ब्रजम्यान क्याथोलिक वेलफेयर एसोसिएशनको संयोजकत्वमा विभिन्न अल्पसंख्यक संघ संस्थाहरू, विभिन्न विद्यालय र विद्यार्थीहरूका सहभागितामा खरसाङमा शान्ति जुलुस निकालियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement