सिलगढी नगरनिगमले डेंगु सचेतना कार्यक्रम आयोजना

238c50e0-4a03-4e4e-a9e7-634117e518f2

सिलगढी: राज्यमा बढ्दो डेंगु प्रकोपलाई ध्यानमा राख्दै, सिलगढी नगरनिगमले एक सचेतना कार्यक्रम आयोजना गर्‍यो।
डेंगु जागरूकता कार्यक्रम अन्तर्गत, सिलगढी नगरनिगमका उपमेयर रञ्जन सरकारले नम्बर २ बरो समितिका विभिन्न वार्डहरूमा डेंगु जागरूकतालाई बढावा दिए। विभिन्न घरमा जम्मा भएको पानीमा डेंगुको लामखुट्टेको लार्भा जम्मा हुने गरेको विभिन्न सर्वेक्षणमा देखिएकोले घरधनीले यसतर्फ विशेष सावधानी अपनाउनुपर्ने उनले बताए।

उनले भने कि सिलगढी नगरनिगमले हप्तामा कम्तिमा दुई दिन सचेतना र्‍याली निकाल्नेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement