सिलगढी नगर निगमले मनायो “मुन्शी प्रेमचन्द” को १४३औँ जन्मदिन

IMG-20230731-WA0325.jpg

सिलगढी: सिलगढी नगर निगमले “मुन्शी प्रेमचन्द” को १४३औं जन्मदिन मनायो। उपमेयर रञ्जन सरकारले आयुक्त सोनम वाङ्दी भुटिया, अध्यक्ष प्रतुल चक्रवर्ती, मेयर काउन्सिल शोभा सुब्बा र रामभोजन महतोको उपस्थितिमा सिलगढी नगर निगमको कार्यालयमा मुन्शी प्रेमचन्दको १४३औं जन्मदिन मनाए। सबैले मुन्शी प्रेमचन्दको तस्बिरमा श्रद्धाञ्जली अर्पण गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement