नयाँ दिल्ली: प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार मन की बात कार्यक्रममा वर्षा र त्यसबाट उत्पन्न प्राकृतिक आपदाको उल्लेख गरे। उनले सबै देशवासीहरूलाई एकपल्ट फेरि सामूहिक प्रयासको शक्तिलाई अगाडि ल्याउन आह्वान गरेका छन्। प्रधानमन्त्रीले भने, ‘गत केही दिन प्राकृतिक आपदाका कारण चिन्ता र समस्याग्रस्त रह्यो। स्थानीय मानिसहरू, एनडीआरएफका जवानहरू र स्थानीय प्रशासनसॅंग दिन-रात परिश्रमले हामी यी आपदाहरूको सामना गर्न सक्यौंl’ -हिस