प्लास्टिकसहित नन ओभन ब्यागको पनि प्रयोग रोक्न सिलगढ़ी नगरनिगम ओर्लियो

IMG_20220703_183919.jpg

सिलगढ़ी: आज सिलगढ़ी नगरनिगमले सिलगढ़ी विधान मार्केटमा प्लास्टिकबाट नै नन ओभन ब्याग निर्माण हुने गरेकोले प्लास्टिक र नन ओभन ब्यागको प्रचलन रोक्न एउटा विशेष अभियान चलाएको थियो। सिलगढ़ी सहरलाई प्लास्टिकमुक्त सहर बनाउन यो अभियान चलाएको थियो।
आज यस क्रममा सिलगढी नगरनिगमका डेपुटी मेयर रञ्जन सरकार लगायत नगरपार्षदहरुले विधान मार्केटमा दोकानेहरूलाई जागरूक गर्दै प्लास्टिकसहित नन ओभन ब्यागको प्रचलन नगर्ने निर्देश दिएको थियो भने कतिपय दोकानहरूबाट नन ओभन ब्याग उद्धार गरेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement