खाली जग्गामा फोहोरको थुप्रो, मेयरको गुनासो

31a15b28-b79a-4d43-b198-2f873b7c17eb

सिलगढी: खाली जग्गामा फोहोर थुप्रिएको छ, एक शहरवासीले ‘टक टु मेयर’ मा गुनासो गरे। सिलगढी नगरपालिकाको मुख्य कार्यालयमा शनिबार आयोजित ‘टक टु मेयर’ कार्यक्रममा सिलगढीको वार्ड नम्बर ३९ का एक बासिन्दाले खाली जग्गामा फोहोर जम्मा भएको गुनासो गरे। जसका कारण उक्त क्षेत्रमा दुर्गन्ध फैलिदै गएको छ भने रोगको प्रकोप बढ्दै गएको छ। उनले कारबाही गर्न मेयरलाई आग्रह गरे। मेयर गौतम देवले यस विषयमा गम्भीरतापूर्वक अनुसन्धान भइरहेको बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement