अबेर राति एक व्यक्ति भित्ताबाट चढेर मुख्यमन्त्री ममता ब्यानर्जीको घरमा पसे

मुख्यमन्त्री ममता ब्यानर्जी l फाइल फोटो

कोलकाता: मुख्यमन्त्री ममता ब्यानर्जीको सुरक्षामा त्रुटी भएको घटना अघि आएको छ। हिजो राति अचानक एक व्यक्ति भित्ताबाट चढेर मुख्यमन्त्री ममता ब्यानर्जीको घरमा प्रवेश गरे। रातभरी घरभित्र लुकेर बसे। बिहानै सुरक्षाकर्मीले उनलाई देख्ने बित्तिकै हलचल मच्चियो। पुलिसले ती व्यक्तिलाई पक्राउ गरे पनि सुरक्षामा ठूलो प्रश्न उठेको छ। मुख्यमन्त्रीको यति कडा सुरक्षा घेरा पार गरेर घरभित्र कसरी प्रवेश गरे? भन्ने प्रश्न उठेको छl  

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement