झुण्डिएको अवस्थामा एक व्यक्तिको मृतदेह उद्धार

IMG-20230727-WA0165.jpg

सिलगढी: बिहीबार बिहान फुलबारीमा झुण्डिएको अवस्थामा एक व्यक्तिको मृतदेह भेटिएको थियो। यो घटनाले क्षेत्रमा सनसनी फैलिएको छ। सिलगढी महानगरीय प्रहरी अन्तर्गतको नयाँ जलपाईगुडी थानाले घटनास्थलमा पुगेर घटनाको अनुसन्धान सुरु गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement