सिलगढी महकुमा परिषद्का अध्यक्ष अरुण घोषले फाँसीदेवा ग्रामीण अस्पतालमा नयाँ जेनेरेटरको उद्घाटन गरे

IMG-20230727-WA0000.jpg

सिलगढी: सिलगढी महाक्मा परिषद्का अध्यक्ष अरुण घोषले फाँसीदेवा ग्रामीण अस्पतालमा नयाँ जेनेरेटरको उद्घाटन गरे। यो जेनेरेटरको बुधबार औपचारिक उद्घाटन गरिएको हो। सिलगढी महकुमा परिषदका अध्यक्ष अरुण घोषले बुधबार दिउँसो अस्पताल पुगेर जेनेरेटरको उद्घाटन गरेका थिए। अरुण घोषले अस्पताल प्रशासनले लामो समयदेखि जेनेरेटरको माग गर्दै आएको बताए। करिब १६ लाख ७६ हजारको लागतमा यस अस्पतालमा जेनेरेटर जडान गरिएपछि अस्पताललाई निकै फाइदा हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement