भाजपाका बुथ एजेन्टमाथि आक्रमण, तृणमूलको आरोप

4a9cd3e8-53e0-4d32-9581-b4e066bda6c3

कोलकाताः कोलकाताको नादियाको श्रीरामपुर गाउँमा राति घर जाने क्रममा तृणमूलका कार्यकर्ताहरूले भाजपाका एक बुथ एजेन्टलाई आक्रमण गरेको आरोप लगाइएको छ। स्रोतका अनुसार श्रीरामपुर गाउँका निवासी अजय माझी यस पटक आफ्नो क्षेत्रमा भाजपाका बुथ एजेन्ट थिए। मंगलबार राति काम सकेर पूरब पाराबाट घर फर्किंदै गर्दा तृणमूलका केही कार्यकर्ताले उनलाई घेरेर आक्रमण गरेका थिए। त्यसपछि स्थानीयले रगत लतपतिएको अवस्थामा भाजपा कार्यकर्तालाई उद्धार गरेर शान्तिपुर अस्पताल पुर्याएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement