ग्राम पञ्चायतको वार्षिकोत्सवमा रक्तदान शिविर आयोजना

IMG-20230725-WA0238.jpg

बागडोगरा: बागडोगरा ग्राम पञ्चायतको वार्षिकोत्सवमा बागडोगरा क्षेत्रमा रक्तदान शिविरको आयोजना गरियो। शिविरमा विशेष अतिथिको रूपमा सिलगढी महाकमा परिषद्का अध्यक्ष अरुण घोष उपस्थित थिए बिहार मोड ग्राम पञ्चायतको नयाँ बोर्डले एक वर्ष पूरा गरेको छ। सोही अवसरमा मंगलबार यो रक्तदान शिविर आयोजना गरिएको हो। यस शिविरबाट जम्मा १०० युनिट रगत संकलन गरिने बताइएको छ। संकलन गरिएको रगत सिलगढी तराई लायन्स ब्लड बैंकमा पठाइन्छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement