गुरु ठ्रुङ्कर सेचु समितिद्वारा राज्यपालसॅंग भेट

guru_229

गान्तोकः गुरु ठ्रुङ्कर सेचु समिति, सिक्किमका अध्यक्ष पासोङ नामग्याल र कार्यकारी सदस्यहरूले आज राज्यपाल लक्ष्मण प्रसाद आचार्यसॅंग शिष्टाचार भेट गरे। यस भेट अवधि कार्यकारी समितिले गुरु रिम्पोछे (गुरु पद्मसम्भव) जयन्तीको रूपरेखा प्रस्तुत गरे। यस अवसरमा गुरु थाङड्रल चेनमोको औपचारिक अनावरणको निम्ति राज्यपाललाई आमन्त्रित गरे।

राज्यपालले खुशी व्यक्त गर्दै भने, यस पवित्र उत्सवको माध्यमले हामी सबैको जीवनमा गुरु पद्मसम्भवजीको अखण्ड अनुकम्पा बनिरहोस्।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement