
काेलकत्ता काे सल्ट लेकमा ताण्डव पछि हैदराबादमा लियोनल मेस्सीलाई भव्य स्वागत
हैदराबाद: अर्जेण्टिनाका दिग्गज फूटबलर लियोनल मेस्सीको तीनदिने भारत यात्रा शनिवार कलकत्ताबाट शुरु भयो। काेलकत्तामा पहिलो दिन सल्ट लेक स्टेडियममा हजारौंको संख्यामा उपस्थित प्रशंसकहरूले उनलाई भव्य स्वागत



















