
जहाँ म पुग्न सकेको छैन, त्यहाँका पञ्चायत सदस्य र सभासदहरूले जनताको हेरचाह गरिरहेका छन्: अनित थापा
दार्जिलिङ: आज गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापाले रिम्बिक लोधोमा समष्टि अन्तर्गत फेन्चेटार, फेदिखोला, फोक्टे क्षेत्रमा वर्षाको प्रकोपको अवलोकन गरेका छन्। उनले आफ्नो भ्रमणावधि पत्रकारहरुलाई