
खेलकुद
दलीप ट्रफीको निम्ति पश्चिम क्षेत्रको कप्तान नियुक्त भए शार्दुल ठाकुर
मुम्बई: पश्चिम क्षेत्र चयन समितिले शुक्रवार आगामी दलीप ट्रफी म्याचहरूका निम्ति शार्दुल ठाकुरलाई १५ सदस्यीय टीमको कप्तान नियुक्त गऱ्यो। बीकेसीस्थित एमसीए-को शरद पवार इण्डोर क्रिकेट एकाडमीमा