
स्पेनिश ला लीगाः च्याम्पियन बन्न साथ बार्सिलोनाको हार, रियल र एट्लेटिको विजयी
बार्सिलोना: स्पेनिश ला लीगा फूटबल प्रतियोगिताको जारी सीजनमा च्याम्पियन बनेको लगत्तै पछि बार्सिलोनाले हारको सामना गर्नु पऱ्यो। यसरी गत सीजनको च्याम्पियन रियल म्याड्रिडको एट्लेटिको म्याड्रिडले चाहिँ