
तृणमूल कांग्रेस पार्टी छोडेर कांग्रेस पार्टीमा ६० जना सामेल
राजगञ्ज: तृणमूल कांग्रेस पार्टी छोडेर कांग्रेस पार्टीमा ६० जना सामेल भएका छन्। बुधबार, राजगञ्ज ब्लक कांग्रेस र जलपाईगुडी जिल्ला आईएनटियिसीले राजगञ्जको हाथीमोर क्षेत्रमा महात्मा गान्धीको शहीद