
विरोध प्रदर्शनपछि सीपीआईएमले आठ बुँदे मागहरूसहित प्रमुख स्वास्थ्य अधिकारीलाई बुझायो ज्ञापनपत्र
जलपाईगढी: बुधबार, जलपाईगढी सदर पश्चिम क्षेत्रीय सीपीआई(एम) कमिटीले जिल्ला प्रमुख स्वास्थ्य अधिकारीको कार्यालय अगाडि मिसावटयुक्त नुनको मुद्दालाई लिएर विरोध प्रदर्शन गर्दै आठ बुँदे मागहरूको ज्ञापनपत्र बुझायो।