
१२ वर्षपछि सुनिता विलियम्सले वर्षपछि गरिन् अन्तरिक्षयात्रा
नयाँ दिल्ली: भारतीय मूलकी सुनिता विलियम्सले बिहीबार सहकर्मी निक हेगसँगै अन्तरिक्षयात्राका लागि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनबाट बाहिर निस्किइन्। यो विलियम्सको १२ वर्षमा पहिलो र उनको करियरको आठौं