Day: जनवरी 6, 2025

टीआरआई अभिलेखालय…

अभिलेखहरू
पश्चिम बंगाल

वन्यजन्तुको हमलाबाट एक जनाको मृत्यु

अलिपुरद्वार: बाइसनको आक्रमणमा एक जनाको मृत्यु भएको छ। जसका कारण स्थानीय बासिन्दाले वन विभागप्रति आक्रोश व्यक्त गरेका छन्। जल्दापाडा राष्ट्रिय निकुञ्जको चिलापाटा रेन्ज लागोआ मेन्दब्री दक्षिण

उत्तर-पूर्व

गुवाहाटीमा भाजपा नेताको सड़क दुर्घटनामा मृत्यु, घटना संदिग्ध

गुवाहाटी(असम): भाजपा गुवाहाटीका जालुकबाड़ी मण्डल अध्यक्ष कमल डे-कोआइतवार राती सड़क दुर्घटनामा मृत्यु भएको छ। सो घटना पाण्डुको शंकर नगर क्षेत्रमा भएको हो जतिबेला तिनी स्कुटी सवार

पश्चिम बंगाल

अलिपुरद्वार जिल्लाका ९ चिया बगान बन्द हुँदा १० हजार मजदुर समस्यामा

अलिपुरद्वार: अलिपुरद्वार जिल्लाका ९ चिया बगान बन्द हुँदा १० हजार मजदुरसहित करिब ३० हजार मानिस समस्यामा परेका छन्। मतदानको समयमा राजनीतिक दल तथा संघसंस्था निकै सक्रिय

पश्चिम बंगाल

कम्बलमा करिब दुई करोडको ब्राउन सुगर बरामद, एक जना पक्राउ

मालदा: कम्बलबाट करिब २ करोड रुपियाँको ब्राउन सुगर बरामद भएको छ। यस घटनामा एक जना पक्राउ परेका छन्। जीआरपीले कम्बलमार्फत लागुऔषध तस्करी भइरहेको खुलासा गरेको छ।

पश्चिम बंगाल

ट्याब घोटालापछि अब आवास योजना घोटाला सार्वजनिक, जनताको खाताबाट पैसा हराइको आरोप

उत्तर दिनाजपुर: उत्तर दिनाजपुर जिल्लाको गोलपोखरमा ट्याब घोटाला भएपछि आवास योजना घोटालाले सनसनी मच्चाएको छ। गोलपोखर १ नम्बर ब्लकको पाञ्जीपाडा ग्राम पञ्चायत क्षेत्रमा घरको रकम हराएको

पश्चिम बंगाल

ट्राफिक पुलिसले शुरु गर्यो टोटो छापा अभियान

 सिलगढी: सिलगढी मेट्रोपोलिटन पुलिसको जंक्शन ट्राफिक गार्डले आज बिहानदेखि टोटो छापा मार्ने अभियान शुरु गरेको छ। लामो समयदेखि रुटमा तोकिएको रंगका टोटो नचलेको गुनासो आएको छ।

नार्थ बंगाल

सिलगढीको नीलनालिनी विद्यामन्दिर हाई स्कूलमा सडक सुरक्षा सम्बन्धी सचेतना कार्यक्रम

सिलगढी: सिलगढीको नीलनालिनी विद्यामन्दिर हाईस्कूलमा विद्यालयका विद्यार्थीहरूलाई ट्राफिक नियमको महत्त्वलाई जोड दिँदै सडक सुरक्षा सचेतना कार्यक्रम र र्‍याली निकालिएको छ।सोमबार कञ्चनजंघा रंगशालाबाट निकालिएको जनचेतना र्‍यालीमा स्थानीय

पश्चिम बंगाल

मलादामा आगलागी हुँदा एक जनाको गोठ जलेर खरानी, ​करिब १२ ​लाखको क्षति

मालदा: मालदाको गाजोलमा आगलागी हुँदा एक व्यक्तिको गोठ जलेर खरानी भएको छ। आगलागीका कारण घरमा रहेका दुई गाई, दुई वटा बाख्रासहित दुई वटा मोटरसाइकल पनि जलेको

पश्चिम बंगाल

ब्राउन सुगरसहित खोरीबारीबाट दुई जना पक्राउ

सिलगढी: खोरीबारी पुलिस थानाले ब्राउन सुगरसहित दुई युवालाई पक्राउ गरेको छ। खोरीबारीको गौरसिंह होल्डिङबाट दुवै युवालाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा अभिरुल सुब्बा र प्रज्जल राई

पश्चिम बंगाल

उर्स मुबारक पर्व २६ र २७ फरवरीमा हुने

जलपाईगढी: रमजानको पवित्र महिनालाई ध्यानमा राखेर दर्विश उर्स पर्वलाई अलि अगाडि ल्याइएको छ। स्वर्गीय दरवेश कातेबी शाह रहमतुल्लाह अलाहीको वार्षिक उर्स मुबारक मटेली ब्लकको दक्षिण धुपझोरामा

पश्चिम बंगाल

राजगञ्जमा युवाहरू दुर्व्यासनको शिकार बन्दै

जलपाईगढी: राजगञ्जका युवाहरू ब्राउन शुगरको लतमा फसेका छन् र यस सम्बन्धमा पुलिस प्रशासनको भूमिकामाथि प्रश्न उठेको छ। राजगञ्ज क्षेत्रमा समयसँगै लागुऔषध सेवन गर्ने प्रवृत्ति बढ्दै गएकाले

पश्चिम बंगाल

जलपाईगढीको मधुवनी पार्क क्षेत्रमा क्षतविक्षत शव भेटिएपछि सनसनी

जलपाईगढी: जलपाईगढी वन विभागको मराघाट दायरा नजिकै गैरकाटा मधुवनी पार्कको छेउमा रहेको चिया बगानको झाडीबाट एक कुहिएको शव फेला परेको छ। शव भेटिएपछि पूरै क्षेत्रमा त्रासको