
डा. सरमा पुनः असम ब्याडमिन्टन एसोसिएशनका अध्यक्षमा
गुवाहाटी: असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमालाई सर्वसम्मतिले पुनः असम ब्याडमिन्टन एसोसिशएनको अध्यक्ष चयन गरेको छ।आइतवार गुवाहाटीमा आयोजित एसोसिएशनको वार्षिक पूर्ण बैठकमा नयाँ कार्यकारी समिति गठन