
उत्तरी धुव्रबाट बेलौरी आइपुगेका कलहाँसका बथान हेर्न लायक
महेन्द्रनगर: कञ्चनपुरको बेलौरी नगरपालिका-६ स्थित पुरैनी तालमा प्रवासी पन्छी कलहाँस आइपुगेका छन्। उत्तरी धुव्रमा चिसो बढेपछि प्रत्येक वर्ष पुरैनी तालमा कलहाँसलगायतका जलपन्छीका प्रजाति आइपुग्छन्। विगतका वर्षमा