
अन्तर्राष्ट्रिय
शक्तिशाली भूकम्पले थर्कियो उत्तरी क्यालिफोर्निया
अमेरिकाको उत्तरी क्यालिफोर्निया ७ म्याग्निच्युडको शक्तिशाली भूकम्पले थर्कियो। अमेरिकी भूगर्भ सर्भेक्षणले ७ म्याग्निच्योडको भूकम्पको गएको बताएको छ। यो शक्तिशाली भूकम्पअघि उत्तरी क्यालिफोर्निया र दक्षिणी ओरेगनको तटमा