
तीन दिने उत्तर बंगाल भ्रमणमा मुख्यमन्त्री ममता ब्यानर्जी सिलगढी आइपुगिन्
सिलगढी: मुख्यमन्त्री ममता ब्यांनर्जीले विधानसभा उपचुनावमा राज्यका ६ वटै निर्वाचन क्षेत्रमा सत्तारुढ दलका उम्मेदवारलाई समर्थन गर्न आग्रह गरेकी छन्। उनी उत्तर बंगालको तीन दिने भ्रमणमा सोमबार



















