
उपचुनावका लागि भाजपाका उम्मेदवार राहुल लोहारले चिया बगानमा शुरु गरे चुनाव प्रचार अभियान
जलपाईगढी: उपचुनावको लागि चुनावी अभियानले गति लिइरहेको छ। भाजपा र तृणमूल दुवै पार्टीले आफ्नो उम्मेदवार घोषणा गरेका छन्। अहिले सबै दलका नेताहरुले प्रचारप्रसार शुरु गरेका छन्।