Day: अक्टोबर 20, 2024

टीआरआई अभिलेखालय…

अभिलेखहरू
पश्चिम बंगाल

प्रधानमन्त्रीले गरे बागडोग्रा विमानस्थलको नयाँ टर्मिनल भवनको भर्चुअल शिलान्यास

सिलगढी: प्रधानमन्त्री नरेन्द्र मोदीले बागडोग्रा एयरपोर्टको नयाँ टर्मिनल भवनको भर्चुअल शिलान्यास गरेका छन्। यस क्रममा केन्द्रीय राज्यमन्त्री शान्तनु ठाकुर, सांसद राजु बिष्ट, सिलगढीका विधायक शंकर घोष,

खेलकुद

पहिलो टेस्ट हारे पनि सीरीजमा पुनरागमन गर्ने विषयमा आशावादी कप्तान रोहित

बेंगलुरु: पहिलो टेस्टमा ८ विकेटले पराजित भए पनि भारतीय कप्तान रोहित शर्मा न्यूजील्याण्डविरुद्ध सीरीजको रहल दुईवटा टेस्टमा उनको टीमले पुनरागमन गर्ने विषयमा आशावादी छन्। यस सालको

पश्चिम बंगाल

पूर्व केन्द्रीय मन्त्रीकी बहिनी भाजपा छोडेर तृणमूलमा प्रवेश

अलिपुरद्वार:  पूर्व केन्द्रीय राज्य मन्त्री जोन बारलाकी बहिनी मरिना कुजुर तृणमूल कांग्रेसमा प्रवेश गरेकी छिन्। आईएनटीटीयुसी प्रदेश अध्यक्ष ऋतब्रत ब्यानर्जी, तृणमूल कांग्रेस जलपाईगढी जिल्ला समिति अध्यक्ष

खेलकुद

भारतको सुल्तान जोहोर कपमा लगातार दोस्रो जीत

कुआलालम्पुर: पीआर श्रीजेशको मार्गदर्शनमा रहने भारतीय जूनियर पुरुष हकी टीमले आइतवार यहाँ ब्रिटेनलाई ६-४-ले पराजित गरी मलेशियामा आयोजित सुल्तान जोहोर कप हकी टुर्नामेण्टमा आफ्नो विजयाभियान जारी

पश्चिम बंगाल

बागडोग्रा एयरपोर्टको नयाँ शुरुवात

सिलगढी: बागडोग्रा एयरपोर्ट नयाँ शुरुवातको लागि तयार छ। बहुप्रतिक्षित बागडोग्रा विमानस्थलको नयाँ टर्मिनल परियोजनाको भर्चुअल शिलान्यास प्रधानमन्त्री नरेन्द्र मोदीले गरे। शिलान्यास हुनुअघि सिलगढीको कावाखली मैदानमा आयोजित

जीटीए

सम्थार गोल्ड कपः सेल्फी डाँड़ा पन्बु (एसडीपी) सजिलै सेमिफाइनलमा

कालेबुङ: सम्थार स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा आयोजित छेडुप लामा स्मृति सम्थार गोल्ड कप आमन्त्रणी फूटबल टुर्नामेण्टमा आइतवार खेलिएको तेस्रो क्वार्टर फाइनल म्याच चरम एकतर्फी रह्यो। सम्थार खेल

सिक्किम

क्यापद्वारा सात सदस्यीय संसदीय परिषद गठन

गान्तोक: सिटिजन एक्सन पार्टी (क्याप) सिक्किमले आगामी उपचुनाउहरूलाई ध्यानमा राख्दै सात सदस्यीय संसदीय परिषद गठन गरेको छ। उक्त परिषदले सोरेङ च्याखुङ निर्वाचन क्षेत्र र नाम्ची सिङ्गीथाङ

जीटीए

सभासद श्याम शेर्पाको पहलमा रेडिएम रिफलेक्टर स्टिकर साथै खरसाङ शहरलाई स्वच्छ राख्न ठूलो फ्लेक्स लगाउने कार्य सम्पन्न

खरसाङ: आज २८ नम्बर समष्टिको सभासद श्याम शेर्पाको पहलमा खरसाङ बजारको धर्मशालादेखि डाउहिल स्कूल अनि डीएफओ भवनसम्म पोल पोलमा रेडिएम रिफलेक्टर स्टिकर लगाउने कार्य सम्पन्न गरिएको

विशेष

सिङ्गापुरमा नेताजीले भारतको स्वतन्त्र सरकार गठन गरेको दिन

२१ अक्टोबर १९४३ भारतको लागि एक धेरै विशेष दिन हो। यसै दिन नेताजी सुभाषचन्द्र बोसले सिंगापुरमा स्वतन्त्र भारतको अस्थायी सरकारको घोषणा गरेका थिए। उनले आजाद हिन्द

जीटीए

मन्टिभियट ग्राम सुधार समितिको स्थापना दिवस कार्यक्रम सम्पन्न

खरसाङ: खरसाङको मन्टिभियट चियाबारीमा रहेको मन्टिभियट ग्राम सुधार समितिको ६१औं स्थापना दिवस समारोह सम्पन्न भएको छ। सन् १९६३ मा स्थापना भएको मन्टिभियट ग्राम सुधार समितिको यसपाली

खेलकुद

मंगपू गोल्ड कपः सीएसए सिक्किमको रोमाञ्चक जीत

मंगपू: मंगपू युथ क्लबको तत्त्वावधानमा आयोजित मंगपू गोल्ड कप फूटबल टुर्नामेण्ट २०२४-मा आइतवार खेलिएको म्याच चरम रोमाञ्चक रह्यो। आजको म्याचमा जीत हासिल गरी सिक्किमको छुजाचेन स्पोर्ट्स

सिक्किम

मुख्यमन्त्रीले गरे अमिताभ मिनी ओलम्पिकको उद्‌घाटन

गान्तोक: पाल्जोर स्टेडियममा सम्पन्न अमिताभ मिनी ओलम्पिक २०२४-मा मुख्य अतिथिका रुपमा रहेका मुख्यमन्त्री प्रेमसिंह तामाङले विभिन्न खेलमा भाग लिए। यस अवसरमा मुख्यमन्त्रीकी धर्मपत्नी कृष्णा राई पनि