Day: अक्टोबर 8, 2024

टीआरआई अभिलेखालय…

अभिलेखहरू
सिक्किम

एसकेएम सरकारले विभिन्न सरकारी पदमा गऱ्यो उम्मेद्वारहरू मनोनित

गान्तोक: दोस्रोपल्ट सरकार गठन गरेको करिब चार महिनापछि एसकेएम सरकारले विभिन्न सरकारी पदहरूमा उम्मेद्वार मनोनित गरेको छ। सरकारले पहिलो सूचीमा जम्मा १७ जनालाई विभिन्न पद प्रदान

सिक्किम

त्रिलोक सुब्बाद्वारा सम्मानको निम्ति कृतज्ञता प्रकट

गान्तोक: इन्टरनेशनल ताइक्वाण्डो खेलाडी मास्टर त्रिलोक सुब्बालाई गत ७ अक्टोबरका दिन आयोजित दोस्रो इन्टरस्कूल ताइक्वाण्डो च्याम्पियनशिपको फाइनलमा सम्मानित गरियो।उनले आफुलाई सम्मानित गरिएकोमा सिक्किम अमेचुअर ताइक्वाण्डो एसोसिएशन

नेपाल

काठमांडू -भैरहवा उडान गर्दै नेपाल वायुसेवा निगमको ठूलो जहाज

भद्रपुर: नेपाल वायुसेवा निगमको ए३२० जहाजले भैरहवाका लागि उडान गर्ने भएको छ। बाढी पहिरोले काठमांडू भ्याली बाहिर जाने यात्रुहरूलाई प्रभावित बनाएपछि निगमको न्यारोबडी जहाजले आन्तरिक उडान

नार्थ बंगाल

उत्तर बङ्गाल मेडिकल कलेजमा जुनियर डाक्टरहरूको अनशन

सिलगढी: दश बुँदे मागको समर्थनमा उत्तर बङ्गाल मेडिकल कलेज तथा अस्पतालमा जुनियर डाक्टरहरूको अनशन र विरोध आन्दोलन जारी छ। उत्तर बंगाल मेडिकल कलेज र अस्पतालका जुनियर

सिक्किम

मुख्यमन्त्रीसँग मेधावी विद्यार्थीहरूको भेट

गान्तोक: देशका विभिन्न शैक्षिक संस्थानबाट एमबीबीएस र एमकम उतीर्ण हुने विद्यार्थीहरूले आज राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङसँग उनको सरकारी निवास मिन्तोगाङमा भेट गरे। मुख्यमन्त्रीलाई भेटनेहरूमा सोरेङ निवासी

नेपाल

चित्तल मारेर लैजान लागेका एकजना पक्राउ

भद्रपुर: चितवनको रत्ननगर नगरपालिका-११ पञ्चकन्या सामुदायिक वन अगाडि शीतल टोलमा दुईवटा चित्तल मारेर बोरामा लैजान लागेका कालिका नगरपालिका–६ घर भई वडा नम्बर ३ मा बसोबास गर्दै

नेपाल

इलामलाई संकटग्रस्त जिल्ला घोषणा गर्न सुहाङको माग

भद्रपुर: इलाम क्षेत्र नं. २ का सांसद सुहाङ नेम्वाङले इलाम जिल्लालाई संकटग्रस्त जिल्ला घोषणा गर्न माग गरेका छन्। सांसद नेम्वाङले बाढीपहिरोको कारण इलामले गम्भिर संकट भोगीरहेको

नार्थ बंगाल

सम्पत्तिको लोभमा कान्छी आमामाथि प्राणघातक हमला

सिलगढी: सम्पत्तिको लोभमा सौतेली आमामाथि प्राणघातक हमला गरेको आरोपमा सिलगढीको आशीघर आउट पोस्ट पुलिसले सौतेला छोरालाई पक्राउ गरेको छ। आरोपीको नाम गोपाल पाल हो। प्राप्त जानकारी

पश्चिम बंगाल

सिलगढीमा आउन थाले ढाक वादकहरू

सिलगढी: सिलगढी टाउन स्टेशनमा आज ठूलो संख्यामा ढकीहरू देखिएका छन्। उनीहरु मालदालगायत अन्य जिल्लाबाट सिलगढी पुगेका छन्। दुर्गा पूजामा ढाकको विशेष महत्व रहेको छ। ढाकको आवाजले

पश्चिम बंगाल

शव भेटेपछि सनसनी

सिलगढी: सिलगढी पुलिस कमिश्नरेटको आशिघर पुलिस चौकी अन्तर्गत एक शव बरामद भएको छ। आशिघर पुलिसले नियन्त्रणमा लिएर पोष्टमार्टमका लागि पठाएको छ। पुलिसले सम्पूर्ण घटनाको अनुसन्धान थालेको

पश्चिम बंगाल

सफाई कर्मचारीलाई नयाँ लुगा प्रदान

सिलगढी: दुर्गा पूजाको अवसरमा सिलगढी नगरनिगमको वार्ड नम्बर १२ को वार्ड समितिका सफाई बन्धुहरू र सफाई कर्मचारीहरूलाई उपहार स्वरूप नयाँ लुगाहरू दिइयो। तृणमूल काउन्सिलर वासुदेव घोषले

खेलकुद

सञ्जु सेमसनलाई चेताउनी दिए चोपड़ाले

नयाँ दिल्ली: भारतका विकेटकीपर-ब्याटर सञ्जु सेमसनले ९ साल अघि २०१५-मा अन्तर्राष्ट्रिय पदार्पणपछि पनि भारतीय टीममा स्थान पक्का गर्न सकेका छैनन्। उनी अहिले पनि टीममा स्थायी स्थानको