
आरजी कर दुष्कर्म-हत्याको विरोधमा जुनियर डाक्टरहरूले २ अक्टोबरमा ठूलो जुलुस निकाल्ने
कोलकाता: पश्चिम बंगालका जुनियर डाक्टरहरूले २ अक्टोबरमा कोलकातामा ठूलो जुलुस आयोजना गर्ने घोषणा गरेका छन्l जसमा उनीहरूले आरजी कर मेडिकल कलेज एवं अस्पतालमा दुष्कर्म र हत्या