
रास्वपाका पूर्वसांसद ढाका कुमार श्रेष्ठ पक्राउ
भद्रपुर: राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वसांसद ढाका कुमार श्रेष्ठ पक्राउ परेका छन्। श्रेष्ठलाई प्रहरीले पोखराबाट पक्राउ गरेकाे हाे।पोखरा महानगरपालिका–२ स्थित बागलुङ बसपार्कमा श्रेष्ठले सञ्चालन गरेको दिया फार्मेसीबाट









