Day: अगस्ट 31, 2024

टीआरआई अभिलेखालय…

अभिलेखहरू
सिक्किम

दुई दिवसीय बीजीएमआई सिरिज ३ शुरु

गान्तोक: राजधानीस्थित पाल्जर स्टेडियममा आजदेखि दुई दिवसीय बीजीएमआई सिरिज ३ शुरु भएको छ। सिक्किम इ-स्पोर्ट अर्गनाइजेसनद्वारा आयोजित यस प्रतियोगितामा गान्तोक क्षेत्रका विधायक दिले नामग्याल बर्फुङ्पा प्रमुख

सिक्किम

विधायक साम्डुप छिरिङ भोटियाले गरे आधार कार्यालयको उदघाटन

गान्तोक: विधायक साम्डुप छिरिङ भोटियाले आज राक्दोङ तिन्तेकको खण्ड प्रशासनिक केन्द्रमा आधार कार्यालय शाखाको उदघाटन गरे। उदघाटन कार्यक्रममा जिल्ला पञ्चायत, पञ्चायत सदस्य लगायत स्थानीयहरूको पनि उपस्थिति

अन्तर्राष्ट्रिय

सामाजिक सञ्जाल एक्समाथि ब्राजिलमा लगाइयो प्रतिबन्ध

ब्राजिलमा सामाजिक सञ्जाल एक्समाथि पूर्ण रुपमा प्रतिबन्ध लगाइएको छ। शनिबारदेखि ब्राजिलमा एक्स पूर्ण रुपमा बन्द भएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ। शुक्रबार ब्राजिलको सर्वोच्च अदालतले एक्समाथि

उत्तर-पूर्व

मणिपुरमा  बाढीले १७८ करोडको माछा फार्महरू नष्ट, सरकारले दियो राहत

इम्फाल: राज्यको मत्स्यपालन विभागको हालैको रिपोर्टले मणिपुरको थौबलमा विनाशकारी बाढीले लगभग १७८ करोड रुपियाँको माछा फार्महरू नष्ट गरेको छl धेरै माछा किसानहरूको जीविकोपार्जनलाई असर गरेको छ।

उत्तर-पूर्व

मणिपुरमा बढ्दो तनावको बीचमा कुकील्याण्डको लागि जुलुस निकाले

इम्फाल: कडा सुरक्षाको बीचमा कुकी-जो समुदायका हजारौं सदस्यहरूले शनिबार मणिपुरमा शान्तिपूर्ण जुलुसमा भाग लिएL छुट्टै कुकिल्याण्ड राज्य निर्माणको माग गर्दै प्रदर्शनहरू मुख्यतया कुकी बहुल दुई जिल्लामा

उत्तर-पूर्व

मणिपुरको चुराचन्दपुरमा भाजपा नेताको घरमा आगजनी

इम्फाल: शनिबार बिहान मणिपुरको चुराचन्दपुर जिल्लाको पेनियल गाउँमा अज्ञात व्यक्तिहरूले मणिपुर प्रदेश भाजपाका प्रवक्ता माइकल लमजाथाङ हाओकिपको घर, पसल र अन्य सम्पत्तिमा आगजनी गरेको समाचार छl

विचित्र संसार

 ४ वर्षीया बालिकाको यस्तो कीर्तिमान

उत्तर लखिमपुर (असम): लखिमपुर जिल्लाकी एक प्रतिभाशाली बालिकाले ७७ सेकेन्डमा ४३ वटा सामान्य ज्ञानका प्रश्नको सहि उत्तर दिएर आफ्नो असाधारण बुद्धिमत्ता देखाउँदै असम बुक अफ रेकर्डमा

उत्तर-पूर्व

असममा नमाज ब्रेकको अन्त्यलाई लिएर फारुख अब्दुल्ला आक्रोशित

गुवाहाटी: नमाज ब्रेकको अन्त्यलाई लिएर असम विधानसभामा राजनीति चर्किएको छ। कांग्रेस र आईएनडीआईए  ब्लकका नेताहरूले प्रश्न उठाइरहेका छन्। तर, भाजपा हिमन्त विश्व सरमाको सरकारले गरेको निर्णयमा

सिक्किम

राज्यपालले गरे तिरूपति बालाजी मन्दिरमा भगवान भेंकटेश्वरको दर्शन र पूजा अर्चना

गान्तोक: सिक्किमका राज्यपाल ओम प्रकाश माथुरले आज तिरूपति बालाजी मन्दिरमा भगवान भेंकटेश्वरको दर्शन गर्दै विधिवतरूपमा पूजा अर्चना गरे। यस अवसरमा राज्यपालले सबैको सुख, समृद्धि अनि कल्याणको

पश्चिम बंगाल

बंगालको खाडीमा दबाव बन्दै , वर्षाको लागि सतर्कता

कोलकाता: भारतीय मौसम विज्ञान विभागले सतर्कता दिएको छ कि बंगालको खाडीमा रहेको न्यून चापीय क्षेत्र अब एक डिप्रेसनमा बढेको छl शनिबार मध्यरातमा विशाखापट्टनम र गोपालपुरको बीचमा

राष्ट्रिय

केदारनाथमा हेलिकप्टर दुर्घटना

रुद्रप्रयाग: शनिबार बिहान केदारनाथमा हेलिकप्टर दुर्घटना भएको छ। मरम्मतका लागि उडेको केस्ट्रेल एभिएसनको हेलिकप्टरलाई एमआई–१७ विमानको सहयोगमा लैजाँदै गर्दा दुर्घटना भएको छ। बिहान ८ बजेतिर हेलिकप्टर

मनोरञ्जन

श्रेया घोषालले कोलकातामा आफ्नो कन्सर्ट स्थगित गरिन्

कोलकाता: लोकप्रिय गायिका श्रेया घोषालले भर्खरै कोलकातामा हुने आफ्नो कन्सर्ट स्थगित गरेकी छिन्। शहरमा महिला डाक्टरको दुष्कर्म र हत्याको विरोधमा उनले यो महत्वपूर्ण निर्णय लिएका हुन्।